ne_tn/mat/18/20.md

763 B

दुई वा तीन

येशूको अर्थ “दुई वा तीन” वा “कम्तीमा दुईजना” हो भनेर बुझिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एकसाथ भेला भए

“भेट्नु”

मेरो नाउँमा

यहाँ “नाउँ” सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मेरो कारणले” वा “तिनीहरू मेरा चेलाहरू भएका हुनाले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)