ne_tn/mat/18/17.md

1.1 KiB

यदि उसले तिनीहरूको कुरा पनि सुन्‍न इन्कार गर्छ भने

“यदि तिम्रो सङ्गी विश्‍वासीले तिमीसँगै आएका साक्षीहरूलाई सुन्‍न पनि इन्कार गर्छ भने”

मण्‍डलीलाई

“विश्‍वासीहरूका सारा समुदायलाई”

ऊ तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस्

“तिमीले गैरयहूदी वा कर उठाउने व्यक्तिलाई जस्तो व्यवहार गर्थ्यौ उसलाई त्यस्तै व्यवहार गर ।” यसको अर्थ तिनीहरूले उसलाई विश्‍वासीहरूका समुदायबाट हटाइदिनुपर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)