ne_tn/mat/18/16.md

869 B

ताकि दुई वा तीन साक्षीहरूको मुखबाट हरेक वचन प्रमाणित होस्

यहाँ “मुख” र “वचन”ले मानिसले बोल्‍ने कुरालाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यसरी तिमीहरूले आफ्‍ना विश्‍वासी भाइको बारेमा बोलेका कुरा दुई वा तीन जनाको साक्षीले सत्‍य साबित होस्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])