ne_tn/mat/18/13.md

864 B

यदि उसले त्यसलाई पायो भने ... भड्केर नजानेभन्दा ...

यो चाहिँ पद १२ मा “यदि कसैले” शब्दहरूबाट सुरु भएको दृष्‍टान्‍तको अन्त हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” यस वाक्यांशले यसपछि येशूले भन्‍नुहुने कुरामा जोड थप्छ । “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)