ne_tn/mat/18/07.md

1.7 KiB

जोड्ने कथनः

येशूले आफ्‍ना चेलाहरूलाई सिकाउनका लागि उहाँले निरन्‍तर सानो बालकलाई प्रयोग गर्नुहुन्‍छ र बालकहरूलाई पाप गर्न लगाउनेलाई भयानक दुष्परिणाम आइपर्ने चेतावनी दिनुहुन्‍छ ।

संसारलाई

यहाँ “संसार' ले मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “संसारका मानिसहरूलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ठेस लगाउने ढुङ्गाहरू ... ठेस लगाउने ढुङ्गाहरू आउँछन् ... त्यो व्यक्ति जसबाट ती ठेस लगाउने ढुङ्गाहरू आउँछन्

यहाँ “ठेस लाउने” अलङ्कारको अर्थ नै पाप गर्न लाउने हो । वैकल्‍पिक अनुवादः “मानिसहरूलाई पाप गर्न लाउने थोकहरू…त्यस्ता थोकहरू आउँछन् जसले मानिसहरूलाई पाप गर्न लगाउँछन् ... कुनै पनि व्यक्ति जसले अरूहरूलाई पाप गर्न लगाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)