ne_tn/mat/18/06.md

1.0 KiB

त्यसको गलामा एउटा ठूलो ढुङ्गो झुण्ड्याई समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले त्यसको गलामा एउटा ठूलो ढुङ्गो झुन्ड्याएर समुद्रको गहिराइमा फालिदिए हुन्थ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ठूलो ढुङ्गो

गहुँको अन्‍नलाई पिसेर पिठो बनाउने गोलो आकारको एउटा ठूलो र गह्रौँ ढुङ्गो । वैकल्पिक अनुवादः “एउटा गह्रौँ ढुङ्गो”