ne_tn/mat/16/27.md

2.1 KiB

मानिसको पुत्र ... आफ्‍ना पिताको ... त्‍यसपछि उहाँले इनाम दिनुहुनेछ

यहाँ येशूले तृतीय पुरुषमा आफैँलाई जनाउनुहुन्‍छ । वैकल्‍पिक अनुवादः “म, मानिसको पुत्र ... मेरा पिता ... त्‍यसपछि म” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

आफ्‍नो पिताको महिमामा आउनेछ

“आफ्‍नो पिताको जस्तै महिमा धारण गरेर आउनेछ”

आफ्‍ना स्वर्गदूतहरूसँग

“र स्वर्गदूतहरू उहाँसँगै हुने छन् ।” यो वाक्‍यको पहिलो भागलाई येशूले प्रथम पुरुषमा बोल्‍नुभएको जस्‍तो स्‍वरूपमा तपाईंले अनुवाद गर्नुहुन्‍छ भने, यसलाई तपाईंले, “र मेरा पिताका स्वर्गदूतहरू मसँग हुने छन्” भनेर अनुवाद गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

उहाँको पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वर र मानिसको पुत्र, येशू बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

उसका कामहरूअनुसार

“हरेक व्यक्तिले गरेको कुराअनुसार”