ne_tn/mat/16/21.md

2.3 KiB

जोड्ने कथनः

येशूले आफू चाँडै मर्नुहुनेछ भनेर पहिलो पटक चेलाहरूलाई भन्‍नुहुन्छ ।

धर्मगुरु र मुख्य पूजाहारी र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ

यहाँ “हात” ले शक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जहाँ धर्मगुरु र मुख्य पूजाहारी र शास्‍त्रीहरूले उहाँलाई दुःख दिने छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शास्‍त्रीहरू ... , मारिनुपर्छ, र तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ

यहाँ जीवनमा पुनः बिउँताउनु भनेको मरिगएको कोही व्यक्तिलाई फेरि जीवित हुन लगाउने कुरालाई जनाउने वाक्पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । धर्मगुरुहरू र मुख्य पूजाहारीहरूले येशूलाई दोष लगाउने थिए ताकि अरूहरूले उहाँलाई मार्न सकून् । वैकल्‍पिक अनुवादः “शास्‍त्रीहरू ... । मानिसहरूले तब उहाँलाई मार्नेछन्, र तेस्रो दिनमा परमेश्‍वरले उहाँलाई फेरि जीवित बनाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तेस्रो दिन

“तेस्रो” चाहिँ सङ्ख्या “तीन”लाई जनाउने शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)