ne_tn/mat/16/17.md

1.7 KiB

योनाका छोरा सिमोन

“सिमोन, योनाका छोरा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

किनकि शरीर र रगतले ... प्रकट गरेको होइन

यहाँ “शरीर र रगत” ले मानवजातिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “कुनै मानिसले प्रकट गरेको होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिमीलाई

येशू नै ख्रीष्‍ट र जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने पत्रुसको भनाइलाई “यो” जनाउँछ ।

तर स्वर्गमा हुनुहुने मेरा पिता

बुझेको जानकारीलाई स्‍पष्‍ट पार्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तर स्वर्गमा हुनुहुने मेरा पिताले नै यो तिमीलाई प्रकट गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

मेरा पिता

यो परमेश्‍वरको लागि महत्त्वपूर्ण नाउँ हो जसले परमेश्‍वर र येशूको बीचको सम्बन्धलाई वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)