ne_tn/mat/16/10.md

917 B

चार हजार

“४,०००” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

वा सातवटा रोटीहरू ... तिमीहरूले ... उठायौ ?

“के तिमीहरूले ... सात रोटीहरू ... सम्झदैनौ ... तिमीहरूले बटुल्यौ ?” येशूले उहाँका चेलाहरूलाई हप्‍काउनका लागि एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “पक्‍कै पनि ... सात रोटीहरू ... तिमीहरूले सम्झन्छौ ... तिमीहरूले बटुल्यौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)