ne_tn/mat/16/06.md

649 B

फरिसी र सदुकीहरूको खमिर

यहाँ “खमिर” अलङ्कार हो जसले खराब विचार र गलत शिक्षालाई जनाउँछ । यहाँ “खमिर” भनेर अनुवाद गर्नुहोस् र आफ्‍नो अनुवादमा यसको अर्थलाई स्‍पष्‍ट नपार्नुहोस् । यसको अर्थ १६:१२ मा स्‍पष्‍ट पारिनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)