ne_tn/mat/15/36.md

488 B

उहाँले सात रोटी र माछा लिनुभयो

“येशूले सात रोटी र माछा आफ्‍नो हातमा लिनुभयो”

उहाँले रोटीहरू भाँच्‍नुभयो

“उहाँले रोटी टुक्रा पार्नुभयो””

तिनीहरूलाई दिनुभयो

“रोटी र माछा दिनुभयो”