ne_tn/mat/15/30.md

1.3 KiB

लङ्गडा, दृष्‍टिविहीन, लुला मानिसहरू, र गूँगा मानिसहरू

“हिँड्न नसक्‍ने मानिसहरू, कोही देख्‍न नसक्‍ने मानिसहरू, कोही बोल्न नसक्‍ने मानिसहरू, अनि अरूहरूचाहिँ हातहरू र खुट्टाहरूमा चोट लागेका मानिसहरू”

उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे

केही बिरामी मानिसहरू वा लङ्गडा मानिसहरू उभिन नसकेको झैँ देखिन्छ, त्यसैले जब तिनीहरूका साथीहरूले तिनीहरूलाई येशूकहाँ ल्याए, उनीहरूले तिनीहरूलाई उहाँको सामु भुइँमा राखिदिए । वैकल्‍पिक अनुवादः “भीडका मानिसहरूले बिरामीहरूलाई येशूको सामु जमिनमा राखिदिए”