ne_tn/mat/15/29.md

462 B

सामान्य जानकारीः

येशूले चार हजार मानिसलाई भोजन गराउने आश्‍चर्यकर्म गर्न लाग्‍नुभएको कुराको बारेमा यी पदले पृष्‍ठभूमिको जानकारी दिन्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)