ne_tn/mat/15/26.md

1.3 KiB

छोराछोरीहरूको रोटी लिएर कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन

येशूले ती स्‍त्रीलाई एउटा उखानले जवाफ दिनुभयो । यसको मूल अर्थ जे कुरो यहूदीहरूको हो त्‍यो लिएर गैरयहूदीहरूलाई दिनु उचित हुँदैन भन्‍ने हुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

बच्चाहरूको रोटी

यहाँ “रोटी”ले सामान्‍य भोजनलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “छोराछोरीहरूको खाना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

साना कुकुरहरू

यहूदीहरू कुकुरहरूलाई अशुद्ध जनावरहरू मान्थे । यहाँ तिनीहरू गैर-यहूदीहरूको लागि छविको रूपमा प्रयोग गरिन्छन् ।