ne_tn/mat/15/24.md

1.0 KiB

मलाई ... कसैकहाँ पनि पठाइएको होइन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले मलाई अरू कसैकहाँ पठाउनुभएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

इस्राएलको घरको हराएको भेडाकहाँ

यो सम्पूर्ण इस्राएल राज्‍यलाई बरालिएर आफ्‍ना गोठालोबाट छुटेका भेडासित तुलना गर्ने अलङ्कार हो । तपाईंले यसलाई मत्ती १०:६ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)