ne_tn/mat/15/17.md

1.0 KiB

के तिमीलाई थाहा छैन ... त्यो शौचालयमा बाहिर निस्कन्छ ?

दृष्‍टान्‍त नबुझेका हुनाले चेलाहरूलाई हप्‍काउनका लागि येशूले प्रश्‍न प्रयोग गर्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “निश्‍चय तिमीहरू बिझ्‍दछौ ... शौचालयमा बाहिर निस्कन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

पेटमा जान्छ

“पेटभित्र जान्छ”

शौचालय

यो मानिसको शरीरबाट निस्‍कने फोहोरलाई निष्‍कासन गर्ने ठाउँको निम्ति प्रयोग गरिने शिष्‍ट शब्द हो ।