ne_tn/mat/15/12.md

602 B

जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो भनाइले फरिसीहरूलाई क्रोधित बनायो” वा “यो भनाइले फरिसीहरूलाई अप्रसन्‍न बनायो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)