ne_tn/mat/15/10.md

492 B

जोड्ने कथनः

व्‍यक्तिलाई के कुराले अशुद्ध पार्दछ, अनि फरिसी र शास्‍त्रीहरूले उहाँको आलोचना गर्नु किन गलत कुरा हो भन्‍ने बारेमा येशूले भीड र आफ्‍ना चेलाहरूलाई सिकाउन सुरु गर्नुहुन्‍छ ।