ne_tn/mat/15/04.md

793 B

सामान्य जानकारीः

पद ४ मा, मानिसहरूले आफ्‍ना बुबाआमालाई कस्‍तो व्‍यवहार गरून् भन्‍ने परमेश्‍वरले आशा छ भनी दर्शाउनका लागि येशूले प्रस्‍थानबाट दुईपल्ट उद्धृत गर्नुहुन्‍छ ।

जोड्ने कथनः

येशूले निरन्‍तर फरिसीहरूलाई जवाफ दिनुहुन्‍छ ।

निश्‍चय नै मारिनेछ

“उसलाई मानिसहरूले निश्‍चय पनि मार्नेछन्”