ne_tn/mat/15/02.md

1.8 KiB

किन तपाईका चेलाहरू अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन् ?

येशू र उहाँका चेलाहरूको आलोचना गर्नका लागि फरिसीहरू र शास्‍त्रीहरूले यो प्रश्‍नको प्रयोग गरेका हुन् । वैकल्‍पिक अनुवादः “तपाईका चेलाहरूले पुराना धार्मिक अगुवाहरूले दिएका नियमहरूलाई आदर गर्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

अगुवाहरूको नियमहरू

यो मोशाको व्‍यवस्‍थासँग मिल्‍दोजुल्‍दो छैन् । मोशाभन्‍दा पछिका धार्मिक अगुवाहरूले दिएका व्‍यवस्‍थाका शिक्षा र व्‍याख्‍यालाई यसले जनाउँछ ।

तिनीहरूले ... आफ्ना हात धुँदैनन्

यो धुने कुरा हातलाई शुद्ध पार्ने कुरा मात्र थिएन । यसले धर्मगरुहरूका परम्‍पराका रीतिरिवाजअनुसार धुने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले आफ्‍ना हात ठिक किसिमले धुँदैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)