ne_tn/mat/15/01.md

482 B

सामान्य जानकारीः

दृश्‍य घटना बद्लिएर यसअगिको अध्‍यायको समयभन्‍दा केही समयपछिको घटनामा पुग्‍दछ । यहाँ येशूले फरिसीहरूका आलोचनाको जवाफ दिनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)