ne_tn/mat/11/26.md

722 B

किनकि तपार्इंको दृष्‍टिमा यही नै मनपर्दो थियो

“तपाईंको दृष्‍टिमा” भन्‍ने वाक्‍यांश लक्षणा हो जसको अर्थ कुनै व्‍यक्तिले कुनै विषयमा कसरी विचार गर्दछ भन्‍ने हुन्‍छ । वैकल्‍पिक अनुवादः “किनकि तपार्इंले त्यसो गर्नु असल थियो भनेर देख्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)