ne_tn/mat/11/20.md

1.5 KiB

सामान्य जानकारीः

येशूले पहिले आफूले आश्‍चर्यकर्महरू गर्नुभएका सहरहरूका मानिसहरूलाई हप्‍काउन सुरु गर्नुहुन्छ ।

सहरहरूका हप्‍काउन

यहाँ “सहरहरू”ले त्‍यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ती सहरहरूका मानिसलाई हप्‍काउनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सहरहरू

“नगरहरू”

जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जहाँ उहाँले धेरैजसो शक्तिशाली कार्यहरू गर्नुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शक्तिशाली कार्यहरू

“शक्तिशाली कामहरू” वा “शक्तिका कामहरू” वा “आश्‍चर्यकर्महरू”