ne_tn/mat/11/18.md

2.1 KiB

जोड्ने कथनः

येशूले भीडसँग बप्‍तिस्मा दिने यूहन्नाको बारेमा कुरा गर्न समापन गर्नुहुन्छ ।

नखाँदै वा पिउँदै

यहाँ “रोटी” ले भोजनलाई जनाउँछ । यसको अर्थ यूहन्नाले कहिल्यै खाँदै खाएनन् हुँदैन । यसको अर्थ तिनले प्रायः गरी उपवास बस्‍दथे, र जब तिनले खान्‍थे, तब तिनले असल र महङ्गा भोजन खाँदैनथे । वैकल्‍पिक अनुवादः “बारम्बार उपवास बस्दै र मद्य नपिउँदै” वा “मिठा खानेकुरा नखाँदै र दाखमद्य नपिउँदै” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ ।’

यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उनलाई भूत लागेको छ भनेर तिनीहरू भन्छन्” वा “तिनीहरूले उनलाई भूत लागेको छ भनेर दोष लगाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिनीहरू भन्छन्

“तिनीहरू” शब्दका सबै प्रयोगहरूले त्यस पुस्ताका मानिसहरू, र विशेषगरी फरिसीहरू र धार्मिक अगुवाहरूलाई जनाउँछन् ।