ne_tn/mat/11/13.md

1.1 KiB

जोड्ने कथनः

येशूले बप्‍तिस्‍मा दिने यूहन्‍नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।

यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए

यहाँ “अगमवक्ता र व्यवस्था”ले अगमवक्ताहरू र मोशाले धर्मशास्‍त्रमा लेखेका कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “किनभने बप्‍तिस्‍मा दिने यूहन्‍नाको समयसम्म अगमवक्ताहरू र मोशाले अगमवाणी अगमवाणी गरेका कुराहरू यी नै हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)