ne_tn/mat/11/05.md

2.1 KiB

कोरीहरू शुद्ध भइरहेका छन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म कुष्‍ठरोगीहरूलाई निको पार्दैछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मरेकाहरूलाई बिउँताइँदैछ

यहाँ बिउँताउनु भनेको मरिगएको कोही व्यक्तिलाई पुनः जीवित बनाउने कुरालाई जनाउने वाक्‍पद्धति हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मरेका मानिसहरूलाई फेरि जीवित हुने तुल्याइँदै छ” वा “म मरेका मानिसहरूलाई फेरि जीवित हुने तुल्‍याइरहेको छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-idiom]])

गरिबहरूलाई सुसमाचार सुनाइँदै छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मैले गरिबहरूलाई सुसमाचार सुनाउँदै छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

गरिबहरू

यस नामाकरण गरिएको क्रियापदलाई नामपद वाक्यांशको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “गरिब मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)