ne_tn/mat/11/03.md

954 B

उहाँलाई भने

“उहाँ” सर्वनामले येशूलाई जनाउँछ ।

के आउनुहुनेवाला तपार्इं नै हुनुहुन्छ

“के तपार्इं नै हुनुहुन्छ जो आउनुहुनेछ भनेर हामीले आशा गरिरहेका छौँ ।” यो मसीह वा ख्रीष्‍टलाई जनाउने अर्को तरिका हो ।

हामीले अर्को कोहीलाई प्रतीक्षा गरौँ ?

“कि हामीले अरू कसैलाई आशा गर्नुपर्छ ।” “हामी” सर्वनामले यूहन्‍नाका चेलाहरूलाई मात्र होइन, सबै यहूदीहरूलाई जनाउँछ ।