ne_tn/mat/07/24.md

1.2 KiB

त्यसकारण

“त्यसले गर्दा”

मेरा यी वचनहरू

यहाँ “वचनहरू”ले येशूले भन्‍नुभएको कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

एउटा बुद्धमान् मानिस झैँ हुनेछ जसले उसको घर चट्टानमाथि बनायो

येशूले उहाँका वचनहरूको पालना गर्नेहरूलाई त्यस्तो एउटा व्यक्तिसँग तुलना गर्नुहुन्छ जसले उसको घरलाई केही कुराले नोक्सान गर्न नसक्‍ने ठाउँमा बनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

चट्टान

यो माथि सतहमा रहेको माटोभन्दा धेरैमुनि जमिनको पिँधमा रहेको चट्टान हो, माथि जमिनमा भएको ठूलो ढुङ्गा होइन ।