ne_tn/mat/07/09.md

1.1 KiB

अथवा तिमीहरूको माझमा को त्यस्तो मानिस छ ... तर उसले त्यसलाई ढुङ्गा दिनेछ ?

येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको माझमा त्यहाँ कोही त्यस्तो व्यक्ति छैन ... ढुङ्गा ... ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

एउटा रोटी

यसले सामान्य अर्थमा खानेकुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “केही खानेकुरा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

ढुङ्गा

यस नामपद शब्दलाई अक्षरशः अनुवाद गर्नुपर्छ ।