ne_tn/mat/07/04.md

771 B

कसरी भन्‍न सक्छौ ... तिम्रो आफ्नै आँखामा छ ?

मानिसहरूले अर्को व्‍यक्तिका पापमा ध्‍यान दिनुभन्‍दा पहिले तिनीहरूले आफ्‍नै पापमा ध्‍यान दिनका लागि चनौति दिनलाई येशूले यो प्रश्‍न सोध्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीले ... भन्‍नुहुँदैन ... तिम्रो आफ्नै आँखामा छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)