ne_tn/mat/06/29.md

1.5 KiB

सोलोमन पनि ... यिनीहरू जत्तिकै आभूषित थिएनन्

येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्‍त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

म तिमीहरूलाई भन्दछु

येशूले यसपछि भन्‍नुहुने कुरामा यस वाक्‍यांशले जोड थप्‍छ ।

यिनीहरू जत्तिकै आभूषित थिएनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यस्ता वस्‍त्रहरू पहिरेनन् जुन यी लिलीहरू जत्तिकै सुन्दर थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)