ne_tn/mat/06/28.md

1.7 KiB

तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ ?

येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले के लगाउने होला भनी तिमीहरूले चिन्ता गर्नुहुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

... को बारेमा सोच

“मान”

लिलीहरू ... तिनीहरूले काम गर्दैनन्, र तिनीहरूले धागो कात्दैनन्

येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्‍त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

लिलीहरू

लिली भनेको एक खालको जङ्गली फूल हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)