ne_tn/mat/06/26.md

976 B

भण्‍डारहरू

अन्‍नबालीहरूलाई थुपार्ने ठाउँहरू

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान् छैनौ र ?

येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “प्रस्‍ट छ कि तिमीहरू चराचुरुङ्गीहरूभन्दा बढी मूल्यवान् छौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)