ne_tn/mat/06/24.md

1.1 KiB

किनकि कि त उसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, वा ऊ एउटाप्रति समर्पित हुनेछ र अर्कोलाई तुच्‍छ ठान्‍नेछ

यी दुवै वाक्यांशहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । तिनीहरूले जोड दिन्छन् कि एउटा व्यक्तिले एकै समयमा परमेश्‍वर र पैसा दुवैलाई प्रेम गर्न र दुवैप्रति समर्पित हुन सक्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ

“तिमीहरूले परमेश्‍वर र पैसालाई एकै समयमा सेवा गर्न सक्दैनौ”