ne_tn/mat/06/20.md

544 B

तिमीहरूको आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार

यो अलङ्कार हो जसको अर्थ पृथ्‍वीमा असल कुराहरू गर्नु भन्‍ने हुन्छ ताकि स्‍वर्गमा परमेश्‍वरले तपाईंलाई इनाम दिनुभएको होस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)