ne_tn/mat/06/15.md

1009 B

तिनीहरूका अपराधहरू ... तिमीहरूका अपराधहरू

भाववाचक नामपद शब्द “अपराधहरू”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब तिनीहरूले तिमीहरूको विरुद्धमा अपराध गर्छन् ... जब तिमीहरूले परमेश्‍वरको विरुद्धमा अपराध गर्छौ” वा “जब तिनीहरूले तिमीहरूलाई हानि गर्ने कुराहरू गर्छन् ... जब तिमीहरूले तिमीहरूका पितालाई रीस उठाउने कुराहरू गर्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)