ne_tn/mat/06/12.md

804 B

ऋृणहरू

ऋृण भनेको कुनै व्यक्तिले कोही अरूलाई तिर्नुपर्ने कुरा हो । यो पापहरूको लागि अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हाम्रा ऋृणीहरू

ऋृणी भनेको त्यो व्यक्ति हो जसले अर्को व्यक्तिलाई ऋृण तिर्नुपर्छ । यो चाहिँ हाम्रा विरुद्धमा पाप गर्नेहरूको लागि भएको अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)