ne_tn/mat/06/09.md

859 B

हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ

यो प्रार्थनाको सुरु हो र येशूले मानिसहरूलाई परमेश्‍वरलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर सिकाउनुहुन्छ ।

तपाईंको नाउँलाई पवित्र भनेर आदर गरियोस्

यहाँ “तपाईंको नाउँ”ले परमेश्‍वर आफैँलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सबैलाई तपाईंलाई सम्‍मान गर्ने बनाउनुहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)