ne_tn/mat/06/08.md

1.1 KiB

सामान्य जानकारीः

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले कसरी प्रार्थना गर्नुपर्छ भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पहिलो वाक्यमा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरू बहुवचनमा छन् । प्रार्थनाभित्र नै, “तपाईं” र “तपाईंको” शब्दहरू एकवचनमा छन् र परमेश्‍वर, “स्वर्गमा हुनुहुने हाम्रा पिता”लाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)