ne_tn/mat/06/07.md

1.1 KiB

अनावश्‍यक रूपमा दोहोर्‍याएर नभनिराख

सम्भावित अर्थहरू हुन् १) दोहोर्‍याएर भन्‍नु बेकार छ । वैकल्‍पिक अनुवादः “ती नै कुराहरूलाई बेकारमा भनेको भन्यै नगर” वा २) शब्दहरू वा वाक्यहरू अर्थहीन छन् । वैकल्‍पिक अनुवादः “अर्थहीन शब्दहरूलाई दोहोर्‍याइ नराख”

ती सुनिनेछन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूका झूटा देवताहरूले तिनीहरूलाई सुन्‍नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)