ne_tn/mat/06/04.md

506 B

तिमीहरूको उपहार गुप्‍तमा दिइयोस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले अरू मानिसहरूलाई थाहा नगराइकन गरिबहरूलाई दिन सक्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)