ne_tn/mat/04/25.md

393 B

डेकापोलिस

यो नामको अर्थ “दशवटा सहरहरू” भन्‍ने हुन्छ । यो गालील समुद्रको दक्षिणपूर्वमा रहेको एउटा क्षेत्रको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)