ne_tn/mat/04/24.md

1.9 KiB

भूतहरूद्वारा वशमा पारिएकाहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई भूतहरूले अधीनमा राखेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

छारे रोग लागेकाहरू

यसले छारे रोग लागेको कुनै पनि व्यक्तिलाई जनाउँछ जो त्यहाँ थियो, छारे रोग लागेको कोही खास व्यक्तिलाई होइन । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई कहिलेकाहीँ अनियन्‍त्रित रूपमा काम्‍ने हुन्थ्यो” वा “तिनीहरू जो कहिलेकाहीँ बेहोश हुन्थे र अनियन्‍त्रित रूपमा काम्‍थे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

र पक्षाघातीहरू

यसले पक्षघात भएको कुनै पनि व्यक्तिलाई जनाउँछ जो त्यहाँ थियो, पक्षघात भएको कोही खास व्यक्तिलाई होइन । वैकल्‍पिक अनुवादः “र कोही पनि जसलाई पक्षघात भएको थियो” वा “र तिनीहरू जो हिँड्न सक्‍दैनथे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)