ne_tn/mat/04/18.md

909 B

सामान्य जानकारीः

यसले येशूको गालीलको सेवकाइको बारेमा भएको कथाभित्रै एउटा नयाँ परिवेशलाई सुरु गर्छ । यहाँ उहाँले मानिसहरूलाई उहाँको चेलाहरू हुनलाई भेला गर्न सुरु गर्नुहुन्छ ।

समुद्रमा जाल हानिरहेका

यसको पूर्ण अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ । वैकल्‍पिक अनुवादः “माछा पक्रनको निम्ति पानीमा जाल फ्याँकिरहेका” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)