ne_tn/mat/04/13.md

556 B

जबूलून र नप्‍तालीको क्षेत्रहरूमा

“जबूलून” र “नप्‍ताली” भनेका ती कुलहरूका नाउँहरू हुन् जुन विदेशीहरूले इस्राएलको भूमि कब्‍जा गर्नुभन्दा धेरै वर्ष पहिला यी क्षेत्रहरूमा बस्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)