ne_tn/mat/04/12.md

1.4 KiB

सामान्य जानकारीः

यो कथाको नयाँ भागको सुरुवात हो जसमा येशूले गालीलको सेवकाइको सुरुवातलाई मत्तीले वर्णन गर्छन् । यी पदहरूले येशू कसरी गालीलमा आइपुग्‍नुभयो भन्‍ने कुरालाई व्याख्‍या गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब

यहाँ यो शब्दलाई प्रमुख कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग बताउन सुरु गर्छन् ।

यूहन्‍ना पक्राउमा परेका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “राजाले यूहन्‍नालाई गिरफ्तार गरेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)