ne_tn/mat/04/10.md

1.4 KiB

सामान्य जानकारीः

पद १० मा, व्‍यवस्‍थाको पुस्‍तकबाटको अर्को उद्धरण लिएर येशूले शैतानलाई हप्‍काउनुहुन्‍छ ।

जोड्ने कथनः

शैतानले कसरी येशूको परीक्षा गर्‍यो भन्‍ने बारेमा भएको कथाको खण्‍डको यो अन्त हो ।

किनभने यस्तो लेखिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि मोशाले पनि धर्मशास्‍त्रमा लेखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तैंले ... आराधना गर्नेछस् ... तैँले सेवा गर्नेछस्

प्रयोग गरिएका “तैँले”का दुवै शब्दहरू एकवचनमा छन्, जुन सुन्‍ने कुनै पनि व्यक्तिको लागि आज्ञा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)