ne_tn/mat/04/01.md

1.4 KiB

सामान्य जानकारीः

यहाँ मत्तीले कथाको नयाँ भागलाई सुरु गर्छन् जसमा येशूले ४० दिन उजाडस्‍थानमा बिताउनुहुन्‍छ, जहाँ शैतानले उहाँलाई परीक्षा गर्छ । पद ४ मा, येशूले व्‍यवस्‍थाको पुस्‍तकबाटको एउटा उद्धरणद्वारा शैतानलाई हप्‍काउनुहुन्छ ।

येशू आत्माद्वारा डोहोर्‍याइनुभयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्माले येशूलाई डोहोर्‍याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दुष्‍टबाट परीक्षित हुन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि दुष्‍टले येशूलाई परीक्षा गर्न सकोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)