ne_tn/mat/03/17.md

963 B

स्वर्गबाट यसो भन्‍दै एउटा आवाज आयो

“येशूले स्वर्गबाट एउटा आवाज सुन्‍नुभयो ।” यहाँ “आवाज”ले परमेश्‍वरले बोलिरहनुभएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वर स्वर्गबाट बोल्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरा पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्‍वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)